ne_act_text_ulb/13/16.txt

1 line
1.3 KiB
Plaintext

\v 16 त्यसैले पावल उठे र आफ्नो हातले इसारा गरे; तिनले भने, “इस्राएलका मानिसहरू र तपाईंहरू जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ, सुन्‍नुहोस् । \v 17 इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुन्‍नुभयो र मिश्रदेशमा रहँदा मानिसहरूको संख्या बढाउनुभयो, र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।” \v 18 उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड-स्थानमा सहनुभयो। \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाडस्थानमा हेरचाह गर्नुभयो \fqa* छ । \f*