ne_act_text_ulb/13/09.txt

1 line
678 B
Plaintext

\v 9 तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, त्यसलाई एकटक लाएर हेरे \v 10 र भने, "तँ शैतानको छोरो, तँ सबै प्रकारको छल र दुष्‍टताले भरिएको छस् । तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस् । तैंले प्रभुको सोझो बाटोलाई बङ्‍ग्याउन कहिल्यै छोड्दैनस्, छोड्छस् र?