ne_act_text_ulb/13/06.txt

1 line
1.2 KiB
Plaintext

\v 6 जब तिनीहरू पूरै टापुदेखि पाफोस पुगे, तिनीहरूले एक जना जादुगर अर्थात् यहूदी झुटा अगमवक्‍तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो । \v 7 त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित यो जादुगर, एक विद्वान मानिस थिए । यस मानिस बारनाबास र शाऊललाई बोलाए, किनभने त्यसले परमेश्‍वरको वचन सुन्‍न चाहन्थे । \v 8 तर एलुमास, ‘‘जादुगर’’ (यसरी नै त्यसको नाउँ अनुवाद गरिन्छ) ले तिनीहरूको विरोध गर्‍यो; त्यसले प्रान्तीय शासकलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो ।