ne_act_text_ulb/13/04.txt

1 line
727 B
Plaintext

\v 4 त्यसैले पवित्र आत्माको आज्ञा बारनाबास र शाऊलले माने र तल सिलुसियामा गए; त्यहाँबाट तिनीहरू जहाज चढी साइप्रसको टापुतिर गए । \v 5 तिनीहरू सलामिस सहरमा हुँदा, तिनीहरूले यहूदीहरूको सभाघरमा परमेश्‍वरको वचन घोषणा गरे । तिनीहरूको सहायको रूपमा यूहन्‍ना मर्कूस पनि तिनीहरूसँगै थिए ।