ne_act_text_ulb/12/22.txt

1 line
485 B
Plaintext

\v 22 मानिसहरू चिच्‍च्‍याए “यो त ईश्‍वरको आवाज हो, मानिसको होइन!” \v 23 तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे; तिनी कीराहरूद्वारा खाइए र मरे ।