ne_act_text_ulb/12/20.txt

1 line
971 B
Plaintext

\v 20 अब हेरोद सीदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए । तिनीहरू एक मनका भई तिनीकहाँ गए, र तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाइसकेपछि तिनीहरूले शान्तिको लागि बिन्ती गरे किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्‍न प्राप्‍त गर्ने गर्दथ्यो । \v 21 एउटा तोकिएको दिनमा हेरोदले राजकीय पहिरन पहिरिए र सिंहासनमा बसे; तिनले तिनीहरूलाई भाषण दिए ।