ne_act_text_ulb/12/13.txt

1 line
878 B
Plaintext

\v 13 जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना सेविका ढोका खोल्न आई । \v 14 जब त्यसले पत्रुसको आवाज चिनी, तब आनन्दले भरिएर ढोका खोल्नै भुली; बरु कुद्दै कोठाभित्र आई; पत्रुस ढोकामा उभिरहेका थिए भनी सुनाई । \v 15 त्यसैले तिनीहरूले त्यसलाई भने, “तँ बहुलाईस् ।” तर त्यसले त्यस्तै नै थियो भनी जिद्दी गरी । तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो ।”