ne_act_text_ulb/12/09.txt

1 line
1.0 KiB
Plaintext

\v 9 त्यसैले पत्रुसले स्वर्गदूतलाई पछ्‍याए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्‍ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे। \v 10 पहिलो र दोस्रो पहरेदारलाई पारगरि सकेपछि, तिनीहरू सहरतिर डोर्‍याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफैं खोलियो । तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए, र ठिक त्यही समयमा स्वर्गदूतले उनलाई छाडेर गए ।