ne_act_text_ulb/12/07.txt

1 line
868 B
Plaintext

\v 7 हेर, अचानक उनको छेउमा प्रभुका दूत देखा परे, र त्यस कोठामा ज्योति चम्क्यो । तिनले पत्रुसको कोखामा हिर्काएर उनलाई उठाए र भने, “छिटो उठ,” त्यसपछि उनका हातहरूबाट साङ्लाहरू झरे । \v 8 स्वर्गदूतले उनलाई भने, “तिमी आफैंले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले उनलाई भने, “आफ्ना बाहिरी वस्‍‍त्र लगाऊ र मलाई पछ्याऊ ।’’