ne_act_text_ulb/12/03.txt

1 line
769 B
Plaintext

\v 3 यस कुराले यहूदीहरूलाई प्रसन्‍न पारेको तिनले देखेपछि, तिनी पत्रुसलाई पनि पक्रन अगि बढे । यो अखमिरी रोटीको चाडको समय थियो । \v 4 उनलाई पक्रेपछि, तिनले उनलाई झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए; निस्तार चाडपछि उनलाई मानिसहरूका बीचमा ल्याउने तिनले विचार गरिरहेका थिए ।