ne_act_text_ulb/11/29.txt

1 line
473 B
Plaintext

\v 29 त्यसैले सक्‍ने जति प्रत्येक चेलाहरूले यहूदियामा भएका भाइहरूलाई सहायता पठाउने निर्णय गरे । \v 30 तिनीहरूले यसो गरे; तिनीहरूले शाऊल र बारनाबासको हातमा धर्म-गुरुहरूकहाँ पैसा पठाए ।