ne_act_text_ulb/11/27.txt

1 line
565 B
Plaintext

\v 27 अब यी दिनहरूमा केही अगमवक्‍ताहरू यरूशलेमबाट तल एन्टिओखियामा आए । \v 28 तिनीहरूमध्ये एक जना अगाबस नाउँ गरेका उभिए र संसारभरि नै ठुलो अनिकाल आउन लागेको छ भनी आत्माद्वारा सङ्केत दिए । क्लाउडियसका दिनहरूमा यस्तो भयो ।