ne_act_text_ulb/11/25.txt

1 line
646 B
Plaintext

\v 25 तब बारनाबास शाऊललाई खोज्‍नका निम्ति टार्ससतिर गए । \v 26 जब उनले तिनलाई भेटाए, तब उनले तिनलाई एन्टिओखियामा ल्याए । तिनीहरू पूरै वर्षभरि नै मण्डलीसँगै भेला भए र धेरै मानिसहरूलाई सिकाए । एन्टिओखियामा नै पहिलोपल्ट चेलाहरूलाई ख्रीष्‍टियान भनियो ।