ne_act_text_ulb/11/22.txt

1 line
926 B
Plaintext

\v 22 तिनीहरूको बारेको खबर यरूशलेमको मण्डलीको कानमा आइपुग्यो, र तिनीहरूले बारनाबासलाई एन्टिओखियासम्म पठाए । \v 23 जब तिनी आए र परमेश्‍वरको अनुग्रहलाई देखे, तब तिनी खुसी भए, र तिनीहरू सबैलाई आफ्नो सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन तिनले उत्साह दिए । \v 24 किनकि तिनी एक असल र पवित्र आत्माले भरिएका, र विश्‍वासमा परिपक्‍व मानिस थिए, र प्रभुमा धेरै मानिसहरू थपिए ।