ne_act_text_ulb/11/19.txt

1 line
927 B
Plaintext

\v 19 अब स्तिफनसको विषयमा भएको सतावटले गर्दा छरपस्ट भएकाहरू, यहूदीहरूलाई मात्र वचन प्रचार गर्दै फोनेसिया, साइप्रस र एन्टिओखियासम्म फैलिए । \v 20 तर तिनीहरूमध्ये केही मानिसहरू, साइप्रस र कुरेनीबाटका, एन्टिओखियामा आए र प्रभु येशूको प्रचार गर्दै ग्रीकहरूसँग पनि बोले । \v 21 तिनीहरूसँग प्रभुको हात थियो; ठुलो संख्यामा मानिसहरूले विश्‍वास गरे र प्रभुतिर फर्के ।