ne_act_text_ulb/11/15.txt

1 line
697 B
Plaintext

\v 15 जसै म तिनीहरूसँग बोल्न थालें, तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो, जसरी सुरुमा हामीमाथि आउनुभएको थियो । \v 16 मैले प्रभुका वचनहरू सम्झें कि कसरी उहाँले भन्‍नुभएको थियो, ‘यूहन्‍नाले निश्‍चय नै पानीले बप्‍तिस्मा दिए; तर तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ ।’