ne_act_text_ulb/11/07.txt

1 line
909 B
Plaintext

\v 7 त्यसपछि मैले एउटा आवाजले मलाईं भनेको सुने, 'पत्रुस उठ; मार र खाऊ!' \v 8 मैले भने, 'प्रभु, यसो होइन; किनकि अहिलेसम्म अपवित्र वा अशुद्ध थोक मेरो मुखमा परेकै छैन ।' \v 9 तर त्यस आवाजले स्वर्गबाट फेरि उत्तर दियो, 'परमेश्‍वरले जुन कुराहरूलाई शुद्ध घोषणा गर्नुभएको छ, तिमीले अशुद्ध भन्‍नुहुँदैन ।' \v 10 यो तीन पल्टसम्म भयो, र त्यसपछि सबै कुरा स्वर्गतिर फेरि लगियो ।