ne_act_text_ulb/11/01.txt

1 line
683 B
Plaintext

\c 11 \v 1 अब यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेका थिए भन्‍ने सुने । \v 2 जब पत्रुस यरूशलेममा आए, खतनाको समूहका मानिसहरूले तिनको आलोचना गरे; \v 3 तिनीहरूले भने, “तपाईं बेखतनाका मानिसहरूसँग बस्‍नुभयो र तिनीहरूसँग खानुभयो!”