ne_act_text_ulb/10/44.txt

1 line
608 B
Plaintext

\v 44 पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्‍नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो । \v 45 खतनाको समूहका विश्‍वासी मानिसहरू—पत्रुससँगै आएका ती सबै—छक्‍क परे, किनभने पवित्र आत्माको वरदान गैरयहूदीहरूमाथि पनि खन्याइएको थियो ।