ne_act_text_ulb/10/34.txt

1 line
528 B
Plaintext

\v 34 तब पत्रुसले आफ्नो मुख खोले र भने, “साँच्‍चै म जान्दछु कि परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न । \v 35 बरु, हरेक जातिमा उहाँको भय मान्‍ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ ।