ne_act_text_ulb/10/25.txt

1 line
384 B
Plaintext

\v 25 पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई भेटे र तिनका पाउ परी दण्डवत् गरे । \v 26 तर पत्रुसले तिनलाई यसो भन्दै उठाए, “उठ्नुहोस्! म पनि मानिस नै हुँ ।”