ne_act_text_ulb/10/22.txt

1 line
1.1 KiB
Plaintext

\v 22 तिनीहरूले भने, “कर्नेलियस नाउँ गरेका कप्‍तान, एक धर्मी मानिस र परमेश्‍वरको भय मान्‍ने, र सारा यहूदी जातिद्वारा असल कहलिएका मानिसलाई, तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई परमेश्‍वरका पवित्र स्वर्गदूतद्वारा भनिएको थियो ताकि उहाँले तपाईंको सन्देश सुन्‍न सकून् ।” \v 23 त्यसैले पत्रुसले तिनीहरूलाई भित्र आई तिनीसित बस्‍न निमन्‍‍त्रणा दिए । भोलिपल्‍ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए, र योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे ।