ne_act_text_ulb/10/19.txt

1 line
1.2 KiB
Plaintext

\v 19 पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “हेर, तीन जना मानिसले तिम्रो खोजी गर्दैछन् । \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa दुई जना मानिसले तिम्रो खोजी गर्दैछन् \fqa* वा \fqa केही मानिसहरूले तिम्रो खोजी गर्दैछन् \fqa* छ । \f* \v 20 उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जान नहिचकिचाऊ, किनभने मैले नै तिनीहरूलाई पठाएको हुँ ।” \v 21 त्यसैले पत्रुस ती मानिसहरूकहाँ ओर्ले र भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको?”