ne_act_text_ulb/10/17.txt

2 lines
628 B
Plaintext

\v 17 अब आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस
साह्रै अन्योलमा परिरहँदा, हेर, कर्नेलियसद्वारा पठाइएका मानिसहरू त्यस घरको बाटो खोज्दै ढोकाको सामु खडा भए । \v 18 पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले बोलाएर सोधे ।