ne_act_text_ulb/10/13.txt

1 line
892 B
Plaintext

\v 13 त्यसपछि एउटा आवाजले तिनलाई भन्योः “ पत्रुस उठ, मार र खाऊ ।” \v 14 तर पत्रुसले भने, “हुँदैन प्रभु; किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।” \v 15 तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्‍वरले जे शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध भन्‍न हुँदैन ।” \v 16 तीन पटकसम्म यसै भयो; त्यसपछि त्यो वस्तु तुरुन्तै आकाशतिर लगियो ।