ne_act_text_ulb/10/01.txt

1 line
705 B
Plaintext

\c 10 \v 1 अब कैसरिया सहरमा कर्नेलियस नाउँका एक जना मानिस थिए जो इटालिया नामक पल्टनका कप्‍तान थिए । \v 2 तिनी ईश्‍वरभक्त मानिस थिए जो आफ्ना सारा घरानासहित परमेश्‍वरको भय मान्थे । तिनले खाँचोमा परेकाहरूलाई धेरै रूपैयाँ-पैसा दिन्थे, र सधैं परमेश्‍वरलाई प्रार्थना चढाइरहन्थे ।