ne_act_text_ulb/09/40.txt

1 line
1.3 KiB
Plaintext

\v 40 पत्रुसले तिनीहरू सबैलाई कोठाबाट बाहिर पठाए, घुँडा टेके र प्रार्थना गरे; त्यसपछि मृतकपट्टि फर्केर तिनले भने, “ए तबीता, उठ ।” तब तिनले आफ्ना आँखा खोलिन् र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन् । \v 41 त्यसपछि पत्रुसले तिनलाई आफ्ना हात दिए र तिनलाई उठाए; र जब तिनले परमेश्‍वरका विश्‍वासीहरू र विधवाहरूलाई डाके, तिनीहरूको उपस्थितिमा तिनलाई जीवित प्रस्तुत गरे । \v 42 यो खबर सारा योप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्‍वास गरे । \v 43 पत्रुस धेरै दिनसम्म योप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे ।