ne_act_text_ulb/09/31.txt

1 line
694 B
Plaintext

\v 31 यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो; प्रभुको भयमा र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो । \v 32 अब पत्रुस पूरै इलाकामा जाने क्रममा तिनी लुड्‌डा नगरमा बस्‍ने परमेश्‍वरका विश्‍वासीहरूकहाँ पनि आइपुगे ।