ne_act_text_ulb/09/28.txt

1 line
724 B
Plaintext

\v 28 यरूशलेममा भित्र-बाहिर गर्दा तिनी तिनीहरूसित थिए । तिनले साहसपूर्वक प्रभु येशूको नाउँमा बोले \v 29 र तिनले ग्रीक-यहूदीहरूसित वादविवाद गरे; तर तिनीहरूले तिनलाई मार्न खोजिरहे । \v 30 जब भाइहरूले यो कुरा थाहा पाए, तिनीहरूले तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए ।