ne_act_text_ulb/09/26.txt

2 lines
851 B
Plaintext

\v 26 शाऊल यरूशलेममा आएपछि तिनी चेलाहरूसँग मिल्न खोजे, तर तिनी चेला हुन् भन्‍ने कुरा नपत्याएर तिनीहरू सबै तिनीदेखि डराए । \v 27 तर बारनाबासले तिनलाई
समाते र प्रेरितहरूकहाँ ल्याए, र कसरी शाऊलले बाटोमा प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले तिनीहरूलाई बताए ।