ne_act_text_ulb/09/23.txt

1 line
638 B
Plaintext

\v 23 धेरै दिनपछि यहूदीहरूले आपसमा तिनलाई मार्ने षड्यन्‍‍त्र रचे । \v 24 तर शाऊलले तिनीहरूको षड्यन्‍‍त्र थाहा पाए । तिनलाई मार्नको लागि तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरे । \v 25 तर तिनका चेलाहरूले तिनलाई राती नै पर्खालबाट टोकरीमा हालेर ओह्रालिदिए ।