ne_act_text_ulb/09/05.txt

1 line
660 B
Plaintext

\v 5 शाऊलले जवाफ दिए, “प्रभु, तपाईं को हुनुहुन्छ?” प्रभुले भन्‍नुभयो, “म येशू हुँ जसको तिमी खेदो गर्दैछौ; \v 6 तर उठ, र सहरमा जाऊ, र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ ।” \v 7 शाऊलसँगै यात्रा गर्ने मानिसहरूले आवाजचाहिं सुने तर कसैलाई नदेखेर अवाक भई उभिरहे ।