ne_act_text_ulb/09/03.txt

1 line
559 B
Plaintext

\v 3 जसै तिनी यात्रा गरिरहेका थिए, तिनी दमस्कस नजिकै आइपुग्दा, अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो; \v 4 र तिनी भुइँमा ढले र तिनलाई यसो भन्‍दै गरेको आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?”