ne_act_text_ulb/09/01.txt

1 line
656 B
Plaintext

\c 9 \v 1 तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिंदै प्रधान पूजाहारीकहाँ गए \v 2 र त्यस मार्गका पुरुष होस् या स्‍‍त्रीहरू जोसुकैलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहहरूको नाउँमा पत्र मागे ।