ne_act_text_ulb/08/34.txt

1 line
665 B
Plaintext

\v 34 त्यसैले नपुंसकले फिलिपलाई सोधे, “म तपाईंलाई बिन्ती गर्छु, मलाई बताइदिनुस् कि अगमवक्‍ताले कसको बारेमा भन्दै छन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?” \v 35 फिलिपले बताउन थाले, र धर्मशास्‍‍त्रको यसै खण्डबाट सुरु गरेर तिनले तिनलाई येशूको सुसमाचार बताइदिए ।