ne_act_text_ulb/08/20.txt

1 line
1.1 KiB
Plaintext

\v 20 तर पत्रुसले त्यसलाई भने, “तेरो चाँदी तैंसित नष्‍ट होस् किनभने तैंले परमेश्‍वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्‍त गर्ने विचार गरिस् । \v 21 यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन किनभने तेरो हृदय परमेश्‍वरसित ठिक छैन । \v 22 त्यसकारण तेरो दुष्‍टताको लागि पश्‍चात्ताप गर्, र प्रभुलाई प्रार्थना चढा, कतै उहाँले तेरो हृदयको विचारको लागि तँलाई क्षमा गरिदिनुहुन्छ कि । \v 23 किनकि म देख्छु कि तँ तिक्ताको विष र पापको बन्धनमा छस् ।”