ne_act_text_ulb/08/12.txt

1 line
860 B
Plaintext

\v 12 तर फिलिपले परमेश्‍वरको राज्य र येशू ख्रीष्‍टको नाउँको सुसमाचारको बारेमा प्रचार गर्दा जब तिनीहरूले तिनीमाथि विश्‍वास गरे, तब तिनीहरू, पुरुष र स्‍‍त्रीहरू दुवैले बप्‍तिस्मा लिए । \v 13 सिमोन आफैंले पनि विश्‍वास गर्‍यो, र त्यसले बप्‍तिस्मा लिएपछि त्यो फिलिपसँगै लागिरह्‍यो । चिन्हहरू र उदेकका कामहरू देखेर त्यो छक्‍क पर्‍यो ।