ne_act_text_ulb/08/06.txt

1 line
775 B
Plaintext

\v 6 मानिसहरूका भीडले फिलिपले भनेका कुरा ध्यान दिएर सुनिरहेका थिए; एकै मनको भएर तिनीहरूले तिनलाई सुने, र तिनीहरूले तिनले गरेका चिन्‍हहरू देखे । \v 7 भूत लागेका धेरै जनाबाट अशुद्ध आत्माहरू ठुलो सोरले चिच्‍च्याउँदै निस्किआए, र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए । \v 8 त्यसैले त्यस सहरमा बडो आनन्द भयो ।