ne_act_text_ulb/08/04.txt

1 line
360 B
Plaintext

\v 4 तथापि तितर-बितर भएका विश्‍वासीहरूले चारैतिर वचन प्रचार गर्दै गए । \v 5 फिलिप सामरियाको सहरमा ओर्ले र तिनीहरूलाई ख्रीष्‍टको प्रचार गरे ।