ne_act_text_ulb/07/59.txt

1 line
707 B
Plaintext

\v 59 तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बसाईरहँदा तिनले निरन्तर रूपमा यसो भन्दै प्रभुको पुकारा गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।” \v 60 तिनले घुँडा टेकी ठुलो सोरले चिच्‍च्याए, “हे प्रभु, तिनीहरूलाई यो पापको दोष नलागोस् ।” यति भनेपछि तिनले आफ्नो प्राण त्यागे ।