ne_act_text_ulb/07/57.txt

1 line
694 B
Plaintext

\v 57 परिषद्का सदस्यहरूले आफ्ना कान थुने, र ठुलो सोरले चिच्‍च्याए, तिनीहरू एकै मनका भएर तिनीमाथि जाइलागे । \v 58 तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साउन थाले । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍‍त्रहरू खोलेर राखे ।