ne_act_text_ulb/07/51.txt

1 line
1.1 KiB
Plaintext

\v 51 हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैं पवित्र आत्माको विरोध गर्नुहुन्छ; तपाईंहरूका पुर्खाहरूले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ । \v 52 तपाईंहरूका पुर्खाहरूले कुनचाहिं अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परे; र अहिले तपाईंहरू उहाँका विश्‍वासघाती र हत्यारा पनि बन्‍नु भएको छ, \v 53 तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्यसको पालना गर्नुभएन ।”