\v 17 अब आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस साह्रै अन्योलमा परिरहँदा, हेर, कर्नेलियसद्वारा पठाइएका मानिसहरू त्यस घरको बाटो खोज्दै ढोकाको सामु खडा भए । \v 18 पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे ।