Mon Sep 12 2022 14:38:06 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-12 14:38:06 +05:45
parent 6b2870dd51
commit fffcba7841
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 20 \v 1 खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिएपछि, तिनी बिदा भएर माकेडोनिया जानका लागि हिंडे । \v 2 तिनी ती क्षेत्रहरू भएर गई तिनीहरूलाई धेरै उत्साहका वचनहरू दिएपछि, तिनी ग्रीसमा आए । \v 3 तिनले त्यहाँ तीन महिना बिताइसकेपछि, तिनले जहाज चढेर यात्रा गरेर सिरियातर्फ लाग्‍ने तरखर गर्दै थिए, तब यहूदीहरूले तिनको विरुद्धमा एउटा षडयन्‍त्र रचे । त्यसैले तिनी माकेडोनिया भएर फर्किने निर्णय गरे ।
\c 20 \v 1 खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिएपछि, तिनी बिदा भएर माकेडोनिया जानका लागि हिंडे । \v 2 तिनी ती क्षेत्रहरू भएर गई तिनीहरूलाई धेरै उत्साहका वचनहरू दिएपछि, तिनी ग्रीसमा आए । \v 3 तिनले त्यहाँ तीन महिना बिताइसकेपछि, तिनले जहाज चढेर सिरिया जान लाग्दा, यहूदीहरूले तिनको विरुद्धमा एउटा षडयन्‍‍त्र रचे, त्यसैले तिनी माकेडोनिया भएर फर्कने निर्णय गरे ।