Wed Sep 28 2022 18:15:02 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-28 18:15:02 +05:45
parent 8b4e3914fc
commit fe44f1aa81
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 9 अब वास्तवमा, येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्‍ने म आफैंले पनि विचार गरें । \v 10 मैले यरूशलेममा यी कामहरू गरें । मैले मुख्य पूजाहारीहरूबाट अधिकार पाएर परमेश्‍वरका सन्तहरूमध्ये धेरैलाई झ्यालखानामा थुनें; र जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत जाहेर गरें । \v 11 मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ र मैले तिनीहरूलाई ईश्‍वरको निन्दा गर्ने बनाउन कोसिस गरें । म तिनीहरूसित अति नै रिसाएको थिएँ र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ
\v 9 अब वास्तवमा, येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्‍ने म आफैंले पनि विचार गरें । \v 10 मैले यरूशलेममा यी कामहरू गरें । मैले मुख्य पूजाहारीहरूबाट अधिकार पाएर परमेश्‍वरका सन्तहरूमध्ये धेरैलाई झ्यालखानामा थुनें; र जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत जाहेर गरें । \v 11 मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ र मैले तिनीहरूलाई ईश्‍वरको निन्दा गर्ने बनाउन कोसिस गरें । म तिनीहरूसित अति नै रिसाएको थिएँ र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदो गरें