From fe0d352ceaf0a9087860b8b4b47b1e4b9f6b930e Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Tue, 23 Aug 2022 11:00:02 +0545 Subject: [PATCH] Tue Aug 23 2022 11:00:01 GMT+0545 (Nepal Time) --- 12/09.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/12/09.txt b/12/09.txt index 15e5e77..22d0711 100644 --- a/12/09.txt +++ b/12/09.txt @@ -1 +1 @@ -\v 9 त्यसकारण पत्रुसले स्वर्गदूतलाई पछयाए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्‍ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे। \v 10 त्यसपछि पहिलो र दोस्रो पहरेदारलाई पार गरी सकेपछि, तिनीहरू सहरतिर डोर्‍याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफैँ खोलियो । तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए र ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए । \ No newline at end of file +\v 9 त्यसैले पत्रुसले स्वर्गदूतलाई पछ्‍याए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्‍ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे। \v 10 त्यसपछि पहिलो र दोस्रो पहरेदारलाई पार गरी सकेपछि, तिनीहरू सहरतिर डोर्‍याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफैँ खोलियो । तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए र ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए । \ No newline at end of file