Tue Aug 23 2022 10:52:19 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-23 10:52:22 +05:45
parent d91db38159
commit fc6792a301
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 7 हेर, अचानक तिनको छेउमा प्रभुका दूत देखा परे, र त्यस कोठामा ज्योति चम्क्यो । उनले पत्रुसको कोखामा हिर्काएर तिनलाई उठाए र भने, “छिटो उठ ।” त्यसपछि तिनका हातहरूबाट साङ्लाहरू झरे । \v 8 स्वर्गदूतले तिनलाई भने, “तिमी आफैले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले तिनलाई भने, “आफ्ना बाहिरी वस्‍त्रहरू लगाऊ र मलाई पछ्याऊ ।’’
\v 7 तब अचानक तिनको छेउमा प्रभुका दूत देखा परे र त्यस कोठामा ज्योति चम्क्यो । उनले पत्रुसको कोखामा हिर्काएर तिनलाई उठाए र भने, “छिटो उठ ।” त्यसपछि तिनका हातहरूबाट साङ्लाहरू झरे । \v 8 स्वर्गदूतले तिनलाई भने, “तिमी आफैले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले तिनलाई भने, “आफ्ना बाहिरी वस्‍त्रहरू लगाऊ र मलाई पछ्याऊ ।’’ वस्‍‍त्र