From fbd0faa8f33e2bbc012f50c5bbe90308f1ce0a84 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Wed, 17 Aug 2022 11:55:30 +0545 Subject: [PATCH] Wed Aug 17 2022 11:55:30 GMT+0545 (Nepal Time) --- 10/22.txt | 4 +++- 1 file changed, 3 insertions(+), 1 deletion(-) diff --git a/10/22.txt b/10/22.txt index 7991c9a..7c41a77 100644 --- a/10/22.txt +++ b/10/22.txt @@ -1,2 +1,4 @@ \v 22 तिनीहरूले भने, “कर्नेलियस नाउँ गरेका कप्‍तान, एक धर्मी मानिस र परमेश्‍वरको भय मान्‍ने, र सारा यहूदी जातिद्वारा असल कहलिएका मानिसलाई परमेश्‍वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्देश सुन्‍न सकून् ।” \v 23 त्यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्‍न निमन्‍त्रणा दिए । भोलिपल्‍ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए । योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे । -मानिसलाई परमेश्‍वरका पवित्र स्वर्गदूतद्वारा तपाईंलाई पठाउन भनिएको छ ताकि तिनले तपाईंबाट समाचार सुन्‍न सकून् \ No newline at end of file +मानिसलाई परमेश्‍वरका पवित्र स्वर्गदूतद्वारा तपाईंलाई पठाउन भनिएको छ ताकि तिनले तपाईंबाट समाचार सुन्‍न सकून् + +मानिसलाई, तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई परमेश्‍वरका पवित्र स्वर्गदूतद्वारा भनिएको थियो ताकि उहाँले तपाईंको सन्देश सुन्‍न सकून् \ No newline at end of file