Tue Aug 16 2022 12:20:38 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-16 12:20:39 +05:45
parent 16a4844403
commit fb513571b6
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 40 पत्रुसले तिनीहरू सबैलाई कोठाबाट बाहिर पठाए, घुँडा टेके र प्रार्थना गरे; त्यसपछि मृतकपट्टि फर्केर तिनले भने, “ए तबीता, उठ ।” तब तिनले आफ्ना आँखा खोलिन् र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन् । \v 41 त्यसपछि पत्रुसले तिनलाई आफ्ना हात दिए र तिनलाई उठाए । तिनले विश्‍वासीहरू र विधवाहरूलाई डाके र तिनीहरूको उपस्थितिमा उनलाई जीवित प्रस्तुत गरे । \v 42 यो खबर सारा योप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्‍वास गरे । \v 43 पत्रुस धेरै दिनसम्म योप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे ।
\v 40 पत्रुसले तिनीहरू सबैलाई कोठाबाट बाहिर पठाए, घुँडा टेके र प्रार्थना गरे; त्यसपछि मृतकपट्टि फर्केर तिनले भने, “ए तबीता, उठ ।” तब तिनले आफ्ना आँखा खोलिन् र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन् । \v 41 त्यसपछि पत्रुसले तिनलाई आफ्ना हात दिए र तिनलाई उठाए; र जब तिनले परमेश्‍वरका विश्‍वासीहरू र विधवाहरूलाई डाके, तिनीहरूको उपस्थितिमा तिनलाई जीवित प्रस्तुत गरे । \v 42 यो खबर सारा योप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्‍वास गरे । \v 43 पत्रुस धेरै दिनसम्म योप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे ।