Fri Sep 02 2022 11:21:46 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-02 11:21:47 +05:45
parent 60721d3936
commit fa9e69d61c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 3 तिनले धर्मशास्‍‍त्र खोल्दै र ख्रीष्‍टले दुःख भोग्‍नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गर्दै थिए । तिनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बीचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ ।” \v 4 केही यहूदीहरूले विश्‍वास गरे र ठुलो संख्यामा ईश्‍वरभक्त ग्रीकहरू, र धेरै अगुवा स्‍‍त्रीहरूसहित पावल र सिलासको कुरामा लागे ।
\v 3 तिनले धर्मशास्‍‍त्र खोल्दै र ख्रीष्‍टले दुःख भोग्‍नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गर्दै थिए । तिनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बीचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ ।” \v 4 केही यहूदीहरूले साथै ठुलो संख्यामा ईश्‍वरभक्त ग्रीकहरू, र धेरै अगुवा स्‍‍त्रीहरू पावल र सिलासको कुरामा विश्‍वास गरेर तिनीहरूसँग लागे ।